Viewed 67738 times

Well Furnished three storied Building in Gothatar,Kathmandu.

Price: Rs. 3,65,00,000  | Land Area: 4 anna   - Posted about 2 years ago
Loading image. Please wait

Property Information:

Location:
Kathmandu, Kageshwari Manohara


Land Description:
Area: 4 anna


Price:
Total Price: Rs. 3,65,00,000
Unit Price: Price on call per anna
Price is Negotiable

Access:
  • 20 ft./m. access road width
  • Gravelled Road
  • 70 meter from the main road

Property Description
२० फिटे ग्राभेल बाटो आधा ढलान गरेकोे र बाँकी ढलान गर्ने याेजनामा भएको, मेनराेडबाट ७० मिटरको दुरीमा मात्रै, मित्रपार्क चाेकबाट २ किमि (पेप्सी चाेकबाट पनि २ किमि) दुरी, गाेठाटार स्वास्थ्य चाैकीसँगै, पुर्व उत्तर र पश्चिम ३ साइड खुल्ला भएको, भुकम्प प्रतिरोधी घर, १२*१२ काे पिलर, १० फिट गहिरो गरि हात्तीपाइले राखिएको, डबल टाइबिम, स्ट्रक्चर एनालाइसिस गरि २० एमएमकाे रड राखिएको, ९ हजार लिटर अन्डरग्राउण्ड पानी ट्याङ्की, ग्राउन्ड वाटर प्युरिफेकसन सिस्टम राखिएको, डल सुविधा, पाइपको खानेपानी जडानकाे प्रक्रियामा रहेको, माथि डबल ट्याङ्की, साेलार सिस्टम तातोपानी जडान भएको, भर्याङमा ग्रेनाइट र स्टिल रेलिङ, स्टिल गेट हालिएको, छतमा टाइल बिछ्याइएको, माेड्युलर किचेन, फिक्स शाेकेस, ओरिजनल नेपाली अग्राखका झ्याल ढाेका (जाली खापा सहित), तिनै तल्लामा बराबर साइजका (१२.५*१३ फिटका) ठुला बेडरुम, भित्तामा राेयल प्ले डिजाइन कलर गरिएको, कमाेडवाला बाथरुम, बाथटव सहितको एक्ट्रा बाथरुम, छतमा फिक्स टेबुल भएको, सानो परिवारलाई तरकारी खान पुग्ने करेसाबारी समेत भएको । नगरपालिकाबाट निर्माण सम्पन्न लिइसकेको, कागजात सबै चुस्त दुरुस्त भएको । सम्पूर्ण हिसाबले आफैं बस्ने गरि बनाएको, अर्जेन्ट परेर मात्रै बेच्न लागेको ।

House Description
  • Three Floors
  • 6 Bed Room
  • 4 Bath Room
  • 3 Living Room
  • 3 Kitchen
Other Features
  • Water Supply
  • Electricity
  • Land Line Telephone
  • Cable TV
  • Solar Water
  • Drainage


   Map:


For more information contact
Bhakta Bhandari
9851151644



Address:

Kathmandu, Kageshwari Manohara, Gothatar

Similar properties